नवरात्र,नवदुर्गा र विजयादशमी
पं. ओमप्रकाश खरेल: हामी पौरस्त्य दर्शन-सभ्यताका अनुयायी हौँ। वेद हाम्रो अनादि ज्ञान परम्पराको आधारभूमि हो। त्यही वेदबाट विकसित हुँदै हाम्रा धार्मिक पद्धति, संस्कार-संस्कृति, चाडपर्व आदि सनातन रूपमा अविच्छिन्न चलि आएका छन्। त्यही वेदबाट पुष्पित र पल्लवित भएर आजसम्म आइपुग्दा हाम्रो सनातन सभ्यताले विराट् रूप लिन पुगेको छ। हामी सन�

