२८ बैशाख २०८३, सोमबार | May 11, 2026

संविधान भन्दा देश ठूलो हैन बा


September 20, 2024
2.8k
Shares

श्याम खनाल: ए बा ! तपाइँले संविधान दिवस भव्य तरिकाले मनाऔँ भन्नुभयो तामझाम गराउनुभयो । त्यस्तै तपाइँ भन्दा अगाडिका जेठा, एवम् माइलाबाहरूले पनि त्यस्तै भन्दै हुनुहुन्छ भने तपाइँ पछि पालो कुरेर बसिरहनुभएका कान्छाबाहरूले पनि त्यस्तै भनिरहनुभएको छ । तर हामी धान नै राम्ररी खान नपाएका जनताले यो संविधान दिवस किन र के का लागि मनाउने हो त्यसको पत्तो नै छैन । तर पनि उत्तर चाहिँ आइहाले जस्तो लाग्यो ! बा यही भएर पो संविधान दिवस मनाउनुपरेको छ ।

तपाइँहरूले आफ्नो धर्मशास्त्रभन्दा पनि माथि मानेको यो संविधानले हामीलाई के दिएको छ र बा रु दिएको छ त उही कर बढाएर तपाइँहरूलाई पाल्ने विधान त दिएको छ । एउटा नेपालीले जागिर खाएको छ । जागिर खाएको हुनाले पनि चर्को कर बुझाउनुपरेको छ । उसले प्रयोग गर्ने सवारी साधनमा

प्रतिक्रिया