पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध प्रकरणमा पक्राउ

काठमाडौं, २७ भाद्र । पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । उनलाई लागूऔषध प्रकरणमा प्रहरीले पोखरामा पक्राउ गरेको हो ।
रास्वपाबाट निष्काशित सांसद श्रेष्ठको औषधी पसलबाट लागूऔषध विक्री भएको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।