१९ बैशाख २०८३, शनिबार | May 2, 2026

मोदीले उठाएको बँगलादेशमा हिन्दूको सुरक्षाको मुद्दा


September 2, 2024
1.7k
Shares

विपिन देवः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको युक्रेन यात्रालाई विश्वले चासो दियो र पश्चिमा मिडियाले यथेष्ठ स्थान दिए । तरल भू(राजनीतिक परिवेशमा मोदीको युक्रेन यात्राबारे विश्वमा कहलिएका थिंक टंयाकहरूबाट टिकाटिप्पणी भए । मोदीको युक्रेन यात्राबाट शान्तिका लागि केही मार्ग समेत खुल्ने आकलन गरियो । युक्रेनबाट भारत फर्कन बित

प्रतिक्रिया