३१ भाद्र २०८१, सोमबार | September 17, 2024

बाबुको मुख हेर्ने दिन यसरी मनाइँदै


September 2, 2024
830
Shares

काठमाडौं, १७ भाद्र । आज भाद्र कृष्ण औंसी । कुशे औंसीमा हिन्दू धर्मालम्बीले पवित्र कुश घर घरमा भित्राएर मनाउँदैछन् ।

पवित्र कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । आज उखेलेको कुश वर्षभरी प्रयोग गर्न सकिने मान्यता छ । कुशलाई भगवान् विष्णुको प्रतिक मानिन्छ ।

कुशे औंसीमा बाबुको मुख हेर्ने परम्परा छ । बाबुलाई छोराछोरीले मीठो खुवाई आशिर्वाद पनि थाप्ने प्रचलन रहिआएको छ ।

बाबु परलोक भइसकेकाले गोकर्णेश्वर अर्थात् अन्य तीर्थस्थल गई तपर्ण तथा शिदादान गर्ने परम्परा छ ।

प्रतिक्रिया