हिन्दुत्वः एक राजनीतिक आन्दोलन
विपिन देवः भारतीय स्वतन्त्रता संग्राम र हिन्दुत्व आन्दोलन विच अन्योनास्रित सम्बन्ध रहेको छ । भारतीय स्वतन्त्रता संग्रामको विभिन्न धारहरू मध्ये हिन्दुत्वको धार पनि प्रवल रहेको छ । हिन्दुत्व आन्दोलनको सैद्धान्तिक प्रस्तावना दिने विर सावरकार नै हुन् । १८५७ को विद्रोहलाई आधार बनाएर “इण्डियन बार ऑफ इनडिपेन्डेनस्” पुस्तक लेख्ने व्यक्तित्व सावरकर नै थिए । �
