३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भारतीय टोलीले पनि पत्ता लगाउन सकेन वेपत्ता बस


332
Shares

काठमाडौं, १३ साउन । त्रिशुलीमा वेपत्ता बस दुई हप्तासम्म खोज्दा पनि पत्ता लागेको छैन । बस खोज्न भारतबाट पनि ४ गोताखोरसहित १२ जनाको प्राविधिक टोली आएका थिए । तर, बस अझै वेपत्ता छ ।

बसको खोजीका लागि भारतीय टोलीले प्रयोग गरेको चुम्बक पनि त्रिशुलीमा हराएको छ । टोली आइतबार भारत फर्कने भएको छ ।

प्रतिक्रिया