२२ भाद्र २०८१, शनिबार | September 8, 2024

पेरिस ओलम्पिक यसकारण रोचक बन्नसक्छ


332
Shares

एजेन्सी, १० साउन । पेरिस ओलम्पिक शुक्रबारबाट सुरु हुँदैछ । २६ जुलाई देखि ११ अगष्टमा हुने खेलकुदको महाकुम्भमा ३२ खेलमा ३२९ स्पर्धामा पदकका लागि प्रतिष्पर्धा तय छ ।

नेपालसहित २०६ सहभागी यो ओलम्पिकमा १० हजार ७ सय १४ खेलाडी सहभागी छन् ।

प्रतिष्पर्धाको उद्घाटन अगावै केही खेलको समूह चरणको प्रतिष्पर्धा चलेको छ । फुटबलमा मोरक्कोले अर्जेन्टिनामाथि सनसनीपूर्ण जीत निकालेको छ । स्पेनले उज्बेकस्थानमाथि कठिन जित निकालेको छ ।

पेरिस ओलम्पिकमा रुसी खेलाडीहरु स्वतन्त्र रुपमा सहभागी हुनेछन् । रुसमाथि युक्रेनमाथि हमलाका कारण खेल प्रतिबन्ध छ ।

प्रतिक्रिया