२२ भाद्र २०८१, शनिबार | September 8, 2024

सौर्य एयरलाइन्स दुर्घटनाको भिडियो भाइरल


7.1k
Shares

काठमाडौं, ९ साउन । सौर्य एयरलाइन्सको विमान दुर्घटनाको भिडियो भाइरल भएको छ । सँसारभरका मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियो सेयर गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खिचिएको छोटो भिडियोमा विमान केही मोडिएर खसेको देखिन्छ । भिडियोमा विमान खसेर धुँवाको मुस्लो पनि देखिन्छ ।

विमान दुर्घटनामा पाइलट मनिष शाक्यबाहेक सबै १८ यात्रुको निधन भएको छ ।

 

प्रतिक्रिया