१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बालेनको जुक्तिः सैनिक भर्तीमा वैकल्पिकको सूचीमा परेकालाई नगर प्रहरी


747
Shares

काठमाडौं, २९ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगर प्रहरी नियुक्तिमा नयाँ जुक्ति निकालेका छन् । उनले करारमा नगर प्रहरी जवान नियुक्तिमा नेपाली सेनाको सैन्य पदको वैकल्पिक सूचीमा समावेश भएकालाई आवेदन दिनसक्ने गरी सूचना निकाल्न लगाएका छन् ।

महानगरपालिकाले १३७ नगर प्रहरी जवानको पदका लागि मंगलबार सूचना निकाल्दै सैन्य भर्नाका लागि वैकल्पिक सूचीमा भएकालाई दरखास्त दिन सक्ने गरी आवेदन खुल्ला गरेको हो ।
नगर प्रहरी छनोटमा विवाद उठ्न सक्ने भएपछि बालेनले यो जुक्ति निकालेको हुनसक्ने विश्लेषण भएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया