१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्डको हातमा ७८ लाखको घडी


2.2k
Shares

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्पत्ति विवरणमा घर समेत नभएको र चितवनमा केही जग्गामात्र रहेको उल्लेख गरेका छन् । तर उनले आफ्नो हातमा ठूलै सम्पत्ति रहेको उल्लेख गरेनन् ।

प्रचण्डको हातमा रोलेक्स घडी देखिएको छ मंगलबार । नेपालले नेदरल्याण्ड्सविरुद्ध विश्वकप क्रिकेट खेल्दाको तस्बिरमा प्रचण्डको हातमा रोलेक्स घडी देखियो ।

रोलेक्स डीएमटी मास्टर ४० एमएम रुटबिर इन इभरोस गोल्ड वाचको मूल्य ८८ हजार २३६ अष्ट्रेलियन डलर उल्लेख छ । जुन नेपाली रुपैयाँमा ७८ लाख ४१ हजार १४ रुपैयाँ पर्न आउँछ ।

प्रचण्डको हातमा ७८ लाखभन्दा बढीको त घडी नै छ । प्रचण्डको लवाईखवाई विलासी किसिमको रहने गरेको विगतमा पनि खुल्दै आएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया