२३ भाद्र २०८१, आइतबार | September 8, 2024

एमाले सांसद सुर्यबहादुर थापाको संयोजकत्वमा सहकारी छानविन समिति


332
Shares

काठमाडौं, १५ जेठ । नेकपा एमालेका सांसद सुर्यबहादुर थापाको संयोजकत्वमा सहकारी छानविन समिति गठन भएको छ । ७ सदस्यीय समिति सदस्यहरुमा काँग्रेसका बद्री पाण्डे र ईश्वरी न्यौपाने, एमालेकी सरिता भुसाल, माओवादीका लेखनाथ दाहाल, रास्वपाका शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान छन् ।

समितिको कार्यविधि ३ महिना तोकिएको छ । समितिले सहकारी ठगीसम्बन्धी छानविन गरी प्रतिवेदन प्रस्तुत गर्नेछ ।

प्रतिपक्षी नेपाली काँग्रेसलगायतका दलले सहकारी छानविन समिति गठनको माग गर्दै आएका थिए ।

प्रतिक्रिया