१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिने


747
Shares

काठमाडौं, ४ जेठ । मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त सम्पत्ति विवरण गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।

सरकारका प्रवक्ता रेखा शर्माले शुक्रबार पत्रकार सम्मेलनमार्फत् प्रधानमन्त्री कार्यालयमा मन्त्रिहरुले पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया