१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपालमा पहिलो विमान अवतरण गराउने दिलिप सिंहको १०४ वर्षमा निधन


2.5k
Shares

एजेन्सी, ६ वैशाख । नेपालमा सर्वप्रथम विमान अवतरण गराउने भारतीय नागरिक दिलिप सिंह मजिठिया हुन् । उनको १०४ वर्षमा बुधबार निधन भएको छ ।

सन् १९४९ मा काठमाडौंमा पहिलो विमान अवतरण गरेर सिंहले इतिहास रचेका थिए । उनले तत्कालीन गौचरणमा विमान अवतरण गरेका थिए ।

२७ जुलाई १९२० मा सिमलामा जन्मिएका सिंह दोस्रो विश्वयुद्धमा रिजर्भ पाइलटका रुपमा थिए । १८ मार्च १९४७ मा सेवानिवृत्त भएका सिंह गोरखपुर नजिकै सरदारनगरमा बस्दै आएका थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया