२३ भाद्र २०८१, आइतबार | September 8, 2024

हिन्दू स्वयंसेवक संघद्वारा नयाँ वर्ष २०८१ को स्वागत गर्न देशव्यापी दीप प्रज्ववलन (फोटोफिचर)


332
Shares

काठमाडौं, ३० चैत्र । नयाँ वर्ष २०८० को अन्तिम दिन हिन्दू स्वयंसेवक संघले देशव्यापी दीप प्रज्ववलन गरेको छ । काठमाडौं उपत्यकालगायत देशभर संघका कार्यकर्ता र सर्वसाधारण उपस्थित भएर दीप प्रज्ववलन गरेका हुन् ।

ललितपुरको जावलाखेल, महालक्ष्मीस्थान, ताल्छीखेललगायत स्थानमा पनि दीप प्रज्ववलन भएको छ ।

प्रतिक्रिया