३ पुस २०८१, बुधबार | December 19, 2024

प्राज्ञिक विद्यार्थी परिषद् कोशी प्रदेशमा प्रेम कार्कीको अध्यक्षमा २७ सदस्यीय समिति गठन


332
Shares

काठमाडौं, ३ चैत्र । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोशी प्रदेशको चौंथो अधिवेशनले २७ सदस्यीय प्रदेश कार्यकारिणी समिति गठन भएको छ । शनिबार सम्पन्न अधिवेशनले प्रेम कार्कीको अध्यक्षतामा समिति गठन भएको हो ।

प्रदेश सचिवमा जितेन लोहार निर्वाचित भएका छन् । प्राज्ञिकले यो हप्ता देशका सातै प्रदेशमा अधिवेशन सम्पन्न गरेको छ ।

प्रतिक्रिया