२५ पुस २०८२, शुक्रबार | January 9, 2026

महाशिवरात्री मनाइँदै


249
Shares

काठमाडौं, २५ फागुन । विश्वभरका हिन्दूहरुले महाशिवरात्री मनाइरहेका छन् । भगवान शीवको पूजा आराधना गरी महाशिवरात्री मनाइन्छ ।

महाशिवरात्रीमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड देखिन्छ । शिवालयहरु दुलही झैं सिंगारिएका छन् ।

प्रतिक्रिया