२३ भाद्र २०८१, आइतबार | September 8, 2024

महिला प्रहरीमाथि ड्युटीमै पतिले गोली हानेपछि…


February 15, 2024
4.3k
Shares

काठमाडौं, ३ फागुन । दाङको घोराहीमा ड्युटीमा रहेकी प्रहरी जवान धनमाया थापामाथि गोली प्रहार भयो । उनीमाथि ढाडमा तीन गोली प्रहार भयो । दामोदर चोकमा खटिएकी ढकालको घटनास्थलमै मृत्यु भयो ।

धनमायालाई गोली हान्ने उनकै पति प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्री थिए । तालिम केन्द्र नेपालगञ्जबाट घोराही पुगेका उनले घरासयी विवादमा गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

पत्नीलाई गोली हानेर झाँक्री भाग्दै थिए । उनलाई अर्जुनखोलाबाट पक्राउ गरिएको छ ।

प्रतिक्रिया