संखुवासभामा उर्लियो विद्यार्थी शक्ति (तस्बिरसहित)

खाँदबारी, २४ माघ । संखुवासभाको खाँदबारीमा विद्यार्थी शक्ति उर्लिएको छ । प्राज्ञिक विद्यार्थी परिषद्को आयोजनामा शिक्षामा सुधारका लागि दबाब दिन देशव्यापी शक्ति प्रदर्शन भइरहेकोमा खाँदबारीमा विद्यार्थी र्याली भएको हो ।