१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भारत भ्रमणमा रहेको नेपाली सांसदको टोली भेटघाटमा (फोटोफिचर)


February 1, 2024
166
Shares

नयाँ दिल्ली, १८ माघ । भारत भ्रमणमा रहेको नेपाली सांसदको टोली भेटघाटमा व्यस्त छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा गएको टोलीले लोकसभाका सभामुख ओम बिरलालाई भेटेको छ । टोलीले त्यहाँका सांसद र उच्च अधिकारीहरुसँग पनि भेट गर्ने कार्यक्रम तय छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया