समस्याग्रस्त सँसारमा हिन्दुत्व सञ्जीवनीबुटी
विपिन देवः सन् २०२४ जनवरी २२ अर्थात् ८ माघमा आयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठाको समारोह रहेको छ । संसारका प्रमुख समाचार गृहहरूले उक्त कार्यक्रमको वारेमा व्यापक विर्मश गरेको देखिन्छ । पश्चिमा संचार गृहहरूले उक्त कार्यक्रमलाई धर्मनिरपेक्षताको हत्या र हिन्दुत्वको विजयको रूपमा व्याख्या गरेका छन् । वास

