१२ श्रावण २०८१, शनिबार | July 27, 2024

ट्रम्प राष्ट्रपति उम्मेदवार बन्न ‘अयोग्य’ घोषित


December 20, 2023
332
Shares

एजेन्सी, ४ पुस । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न अयोग्य घोषित गरिएका छन् । कोलोराडोको सर्वोच्च अदालतले ट्रम्पलाई अयोग्य घोषित गर्ने फैसला गरेको हो ।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन पार्टीका अंग्रपंक्तिका उम्मेदवार मानिएका थिए । उनी अमेरिकाको राष्ट्रपति जो वाइडेनभन्दा लोकप्रीय रहेको पछिल्लो मत संर्वेक्षणहरुले देखाएको थियो ।

ट्रम्पले फैसला उपर अपिल गर्ने घोषणा गरिसकेका छन् । ट्रम्पमाथि राजद्रोहको अभियोग छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया