२३ भाद्र २०८१, आइतबार | September 8, 2024

भूकम्पपीडितलाई राहत सामाग्री वितरणमा हिन्दू स्वयंसेवक संघ


November 10, 2023
0
Shares

काठमाडौं, २४ कात्तिक । हिन्दू स्वयंसेवक संघ भूकम्पपीडितलाई राहत सामाग्री वितरणमा जुटेको छ । सेवा इन्टरनेशनल नेपालसँगको सहकार्यमा संघले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितलाई राहत सामाग्री वितरण अगाडि बढाएको हो ।

राहत सामाग्रीमा खाद्यान्न, कम्बल, लत्ताकपडालगायत छन् । संघले दैविप्रकोपका समयमा सेवा कार्यलाई उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

प्रतिक्रिया