८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

हिन्दू स्वयंसेवक संघ ललितपुरको प्राथमिक शिक्षावर्ग


November 3, 2023
0
Shares

ललितपुर, १७ कात्तिक । हिन्दू स्वयंसेवक संघको प्राथमिकवर्ग ललितपुरमा चलिरहेको छ । बिहिबारबाट प्रारम्भ भएको शिक्षावर्ग एक हप्तासम्म चल्नेछ ।

शिक्षावर्गमा ५० भन्दा बढी युवाहरुले धर्म, संस्कृति, रीतिरिवाज, परम्पराका साथै विभिन्न तालिमहरु लिनेछन् । उनीहरुले व्यक्तित्व विकास र शारीरिक विकास सम्बन्धी प्रशिक्षण लिनेछ ।

हिन्दू स्वयंसेवक संघले देशभर प्राथमिक शिक्षावर्गलाई बढाएको छ । यस क्रममा हजारौं युवाहरुले तालिम लिइरहेका छन् ।

प्रतिक्रिया