८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेज नेपालमा


October 29, 2023
0
Shares

काठमाडौं, १२ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटरेज नेपाल भ्रमणमा छन् । उनी गएराति नेपाल आइपुगेका हुन् ।

गुटरेजलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

गुटरेजले १४ कात्तिकमा दुवै सदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले लुम्बिनी, पोखरा र अन्नपूर्ण सर्किटको भ्रमण पनि गर्ने भएका छन् ।

पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटरेजको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

Photo: MOFA, Nepal

प्रतिक्रिया