३१ भाद्र २०८१, सोमबार | September 17, 2024

रसुवामा प्राज्ञिकको प्रशिक्षण


October 4, 2023
0
Shares

काठमाडौं, १७ असोज । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले रसुवामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । प्राज्ञिकका राष्ट्रिय संगठन सचिव विष्णु प्रसाद पंगेनीले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण रसुवा माध्यमिक विद्यालयमा गरिएको थियो । प्रशिक्षणमा उल्लेख्य संख्यामा विद्यार्थीको सहभागिता थियो ।

यसैगरी, पंगेनीले रसुवाको प्राज्ञिकको नेपाल कालिका हिमालय क्याम्पसको इकाई समितिका विद्यार्थीसँग पनि छलफल गरेका छन् ।

प्रतिक्रिया