८ बैशाख २०८३, मंगलबार | April 21, 2026

हिन्दूको पवित्रभूमिमा हिन्दूविरुद्ध ‘छदम युद्ध’ का छापामारहरु


August 28, 2023
249
Shares

डा. दीपेश केसीः नेपालको पछिल्लो जनगणनाले हिन्दूहरु ८१.१९ र बुद्ध धर्म मान्ने संख्या ८.२ प्रतिशत र किराँत ३.१७ प्रतिशत देखाएको छ । यी तीनवटै धर्म मान्नेहरुमा निकै समानता पाइन्छ । उनीहरुका कतिपय मन्दिर, गुम्बा या धार्मिक स्थलहरु समान नै छन् । मुक्तिनाथ, बौद्धनाथ, स्वयम्भुनाथ, मच्छिन्द्रनाथ र किराँतेश्वर यसका उदाहरण हुन् । तर, ९० प्रतिशत बढी जनसंख्यालाई योजनावद्ध तरिकाले विभाजित बनाउने र धर्मनीरपेक्षताका नाममा धर्मान्तरण गर्ने योजनावद्ध गत�

प्रतिक्रिया