फाष्ट ट्रयाकमा भारतीय कम्पनीलाई रोक्न तीन वटा ठेक्का नै रद्ध
काठमाडौं, २६ असार । नेपाली सेनाले निर्माणको जिम्मेवारी लिएको काठमाडौं तराई द्रुत मार्ग (फाष्ट ट्रयाक) झन् विवादमा पर्दै गएको छ । सेनाको फाष्ट ट्रयाक आयोजनाले दुईवटा प्याकेजका तीन प्रकारका ठेक्काहरुका प्राविधिक प्रक्रिया नै रद्ध गरेको छ । यसमा भारतीय कम्पनीलाई रोक्ने उद्देश्य देखिन्छ ।
विगतमा संसदीय समिति�

