मोदीको परराष्ट्र नीतिले भारत कहाँबाट कहाँ पुग्यो
विपिन देवः परराष्ट्र नीति घरेलु् सार्मथ्यबाट परिचालित हुन्छ । आन्तरिक रूपले राष्ट्र अब्वल भएको खण्डमा परराष्ट्र नीति ओजपूर्ण हुने गर्दछ । आर्थिक दिवालीयापन, घरेलु द्वन्द्व र कमजोर नेतृत्वले परराष्ट्रनीतिलाई गतिशिलता प्रदान गर्दैन । सफल परराष्ट्र नीतिको तीन आधारस्तम्भहरू हुन्छन् नेतृत्व, नीति र संरचना । गतिशिल नेतृत्व, प्रष्ट नीति र कार्य सम्पादन गर्ने संरचनाले परराष्ट्रनीतिलाई सार्थक बनाउ‘छ सन् २०१४ मा मोदीको आगमनका साथै भारतीय परराष्ट्र नीतिको प्रारूपमा परिर्वतन भएको छ । आफ्नो सपथग्रहण समारोहमा दक्षिण एसियाका राष्ट्र प्रमुखहरूलाई निमन्त्रणा गरेर मोदील
