१ भदौ २०८३, सोमबार | August 18, 2026

नेपालमा सबैभन्दा बढी क्षेत्री १६.४५, पहाडी ब्राम्हण घटे


0
Shares

काठमाडौं, २० जेठ । नेपालमा सबैभन्दा बढी जनसंख्या क्षेत्रीको रहेको छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रवार साँझ सार्वजनिक तथ्यांक अनुसार क्षेत्री १६.४५ छन् ।

पहाडी ब्राम्हण ११.२९, मगर ६.९, थारु ६.२, तामाङ ५.६२, विश्वकर्मा ५.०४, मुसलमान ४.८६, नेपाल ४.६, यादव ४.२१, राई २.२, परियार १.९४, गुरुङ १.८६, ठकुरी १.७, मिजार १.५५, तेली १.४८, लिम्बू १.४२, चमार १.३५, कुशवाहा १.२२ प्रतिशत रहेको तथ्यांक छ ।

सबैभन्दा कम नुराङ जाति ३६ रहेका छन् ।

२०६८ को जनगणनाको तुलनामा पहाडी ब्राम्हणको जनसंख्या घटेको छ ।

प्रतिक्रिया