१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आठ वर्षपछि तातोपानी नाका खुल्दा (फोटोफिचर)


0
Shares

काठमाडौं, १८ वैशाख । आठ वर्षपछि तातोपानी नाका दुईतर्फी खुलेको छ । आज सोमवार निर्यात खुलेपछि तातोपानी नाका दुईतर्फी खुलेको हो ।

२०७२ सालको महाभूकम्पपछि क्षति पुगेकाले तातोपानी नाका बन्द थियो । पछि चीनले आफ्नो तर्फबाट मात्र सामान नेपाल पठाउने गरेको थियो ।

तस्बिरहरुः सन्जु शेर्पाको फेसबुकबाट

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया